spot_img

उठेर दुई कदम हिँड्न नसक्ने वृद्धहरुलाई पनि टिकट चाहिएको छ, अध्यक्ष नेपाल

spot_img

काठमाडौं, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदीय चुनावमा वृद्ध आकांक्षी धेरै रहेको बताएका छन्। राजधानीमा आयोजित कार्यक्रमा उनले यस्तो बताएका हुन्।

वयोवृद्धले टिकटमा दाबी गर्ने समस्या कांग्रेस मात्रै नभएर कम्युनिष्ट पार्टीमा पनि बढिरहेको उनले बताए।‘दाबी नगरे हुने भन्नेले पनि दाबी गरेको छ। एकचोटी न पाम भनेको छ। नामशुद्ध भएपनि सिफारिस हुनुप¥यो भनेको छ। उठेर दुई कदम हिँड्न नसक्ने वृद्धहरुलाई पनि टिकट चाहिएको छ। यो समस्या कांग्रेसमा मात्रै होला भनेको त कम्युनिष्ट पार्टीमा पनि उत्तिकै छ,’ नेपालले भने।यस्ता समस्यालाई समाधान गरेर अघि बढ्नुपर्ने उनले बताए।

spot_img
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img