spot_img

सुनको मुल्य ३ सय रुपैयाँले घट्यो

spot_img

काठमाडाैँ, सुनको  मुल्य आज तीन सय रुपैयाँले घटेको छ भने चाँदीको मुल्य  ५ रुपैयाँले बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको  मुल्य तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यो मुल्य हिजोको भन्दा तीन सय रुपैयाँले सस्तो हो । आज चाँदी भने तोलामा ५ रुपैयाँले बढेर १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img