spot_img

गठबन्धनसँग तर्सिने होइन, आत्मसाथ अगाडि बढ्नुपर्छ, अध्यक्ष ओली

spot_img

काठमाडौं, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन उद्देश्यहीन भएको बताएका छन्।राजधानीमा आयोजित एमाले पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यो गठबन्धन उद्देश्यहीन र विपरित उद्देश्य भएका शक्तिहरुको स्वार्थको गठन भएको बताए।

उनले भने,’ यो गठबन्धनसँग उद्देश्य छैन। विपरित स्वार्थ भएका शक्तिहरुको गठन हो।’उनले आगामी निर्वाचनमा एमालेलाई बहुमतका साथ जिताउन नेता तथा कार्यकर्तासँग आग्रह गरे।’ गठबन्धनसँग तर्सिने होइन, आत्मसाथ अगाडि बढ्नुपर्छ्,’उनले भने निर्वाचनमा एमालेलाई बहुमतसहित अगाडि ल्याउनुपर्छ।’उनले एमाले नै प्रमुख पार्टी भएको दावी गरे।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img