spot_img

नेपाली जनता यो संविधान र शासनबाट सन्तुष्ट छैनन, महतो

spot_img

काठमाडौं, लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले यो शासन व्यवस्था र संविधानबाट जनता सन्तुष्ट नभएको बताएका छन्। संसदमा बोल्दै महतोले जनता सन्तुष्टि हुनेगरी यो संसद र सरकारले काम नगरेको बताएका हुन्।

महतोले भने, ‘जनताको अधिकार र पहिचानमा के सुधार भयो त? यो समीक्षाको विषय हो। नेपाली जनता कत्तिको सन्तुष्टि भए? नेपाली जनतालाई सोध्नुपर्ने विषय हो। यो संसदप्रति नेपाली जनता सन्तुष्टि छैनन्। यहाँ सबै ठीकठाक भनेर प्रशंसामात्रै गरियो।’ देश समृद्धितर्फ अगाडि बढ्न नसकेको बताए।

१६ बुँदे सहमतिका आधारमा बनेको संविधानले न्याय नदिने बताए। औपनिवेशिक चिन्तन सोँचबाट जनताले न्याय नपाउने बताए। महतोले भने, ‘औपनिवेशिक चिन्तनबाट शासन र संविधान बन्यो। यो समीक्षाको विषय हो। यो देशका सबै जनताले स्वतन्त्रता र समानता पाए कि पाएनन्? समीक्षा गर्न जरुरी छ।’नेपाल एउटा जाति, वर्गको नभइ सबै नेपाली जनताको भएको बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img