spot_img

संसदको आयु सकिँदा महाअभियोग स्वतः निस्क्रिय, आजबाटै काममा फर्किन्छु,जबरा

spot_img

काठमाडौं, महाअभियोगको सामना गरिरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू काममा फर्किने भन्दै सवोच्च प्रशासनलाई जानकारी गराएका छन् ।जबराले शनिबार नै सर्वोच्च प्रशासनलाई फोन गरेर आइतबारबाट नियमित काममा आउने जानकारी दिएका हुन् । जबराको फोनबारे सर्वोच्च प्रशासनले कामु प्रधानन्यायाधीश दीपक कार्की र बार नेतृत्वलाई अवगत गराइसकेको बताइएको छ ।

आफूमाथि छानबिन गरिरहेको संसदको आयु नै गएरातिदेखि सकिएको हुँदा आफ्नो मुद्धा स्वतः निश्क्रिय हुने जबराको तर्क छ । तर उनको तर्कमा विमत्ति राख्दै सरकारले जबरालाई जसरी रोक्ने जनाएको छ ।जबराको निलम्बन फुकुवा नभएको भन्दै वकिल र सर्वोच्चका केही न्यायाधीशले पनि गेटमै छेक्ने तयारी गरिरहेका छन् ।गत फागुन १ गते सत्ता गठबन्धनका ९७ जना सांसदले राणाविरुद्ध महाभियोग दर्ता गरेका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img