spot_img

कर्णाली प्रदेशका पर्यटन मन्त्री शाही गृहजिल्ला डोल्पामा:”सेवा प्रवाहलाइ चुस्त बनाउन सम्पुर्ण कार्यालय प्रमुखहरुलाइ निर्देशन”

spot_img

डोल्पा,कर्णाली प्रदेश सरकारका उधोग,पर्यटन,वन तथा वातावरण मन्त्री वीरबहादुर शाही गृह जिल्ला डोल्पा पुगेर सबै सरकारी कार्यलय प्रमुखहरूसंगको छलफलमा सहभागी हुनुभएको काम। छलफल पछी मन्त्री शाहीले कर्मचारीका गुनासा सुन्ने,समाधानको पहल बताउनु भएको छ । सेवाप्रबाहलाइ चुस्त बनाउन समेत समेत मन्त्री शाहीको निर्देशन छ ।

छलफल कार्यक्रममा जिल्ला भरिका कार्यालय प्रमुखहरुको सहभागीता थियोे । कर्मचारीहरुले दरबन्दी कमिका कारण कर्मचारीको समस्या,बजेट अपुग, बत्ति,खानेपानीको,अस्पतालजम्म पुलको आवश्यकता रहेको भतायका थिए। समस्या देखियको छ ।

 

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img
error: Content is protected !!