spot_img

उपत्यकामा काेराेना संक्रमितको संख्या १८ हजार नाघ्याे,२५ हजार पुगे फेरी लकडाउन हुने

spot_img

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप सय संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा सय संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र सय संक्रमित थपिएका छन् भने ललितपुरमा संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १८ हजार ५ सय ४६ पुगेको छ । यसमध्ये काठमाडौमा १५ हजार १ सय ५३, ललितपुरमा १ हजार ७ सय ३२ जना र भक्तपुरमा १ हजार ६ सय ९१ जना संक्रमित छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img