spot_img

सुन चाँदीको मुल्य आज बढ्यो

spot_img

काठमाडाैँ, सुन चाँदीको मुल्य आज बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मुल्य आज तोलामा ४ सय रुपैयाँले बढेको छ ।सुनको मुल्य आज तोलामा ९१ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img