spot_img

कपनको आगलागीमा मृत्यु हुने तीनै जनाको सनाखत

spot_img

 काठमाडौं, कपनको एक घरमा भएको आगलागीमा मृत्यु भएका तीन जनाकै सनाखत भएको छ ।राममन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी हुँदा मृत्यु हुनेमा संखुवासभा घर भई सुकेधारा बस्ने अशोक राई, ताप्जेलुङ घर भएका कर्साङ तेन्जी शेर्पा र काठमाडौं–२५ बस्दै आएका छेवाङ शेर्पा रहेका छन् ।

कार्यालयमा अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।घरको माथिल्लो तलामा रहेकाहरुको भने उद्धार गरिएको छ ।दमकल र सुरक्षाकर्मीको सहयोगमा आगलानी नियन्त्रणमा लिइएको छ ।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img