spot_img

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खनाल एमाले प्रवेश

spot_img

काठमाडाैँ, पूर्व प्रहरी महानिरीक्षक आईजीपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।बिहीवार पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका छन् ।

पार्टी प्रवेशपछि सम्बोधनका क्रममा खनालले प्रायजसो समय अध्यक्ष ओलीको गुनगानमा खर्चिनुभयो । उहाँले ओलीजत्तिको अर्को कुनै नेता नभेटेको दाबीसमेत गर्नुभयो ।

spot_img
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img