spot_img

मकवानपुरको भीमफेदीमा बस दुर्घटना, ६ को मृत्यु

spot_img

हेटौंडा, बिहीबार काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको यात्रु बस मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा दुर्घटनामा परेको छ । बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

त्यहाँका स्थानीयका अनुसार भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको छ भने केही यात्रु बसभित्र थिचिएको आशंका गरिएको छ । घाइतेहरुलाई उपचारका लागि हेटौंडा लगिएको छ ।बस दुर्घटनाबारे उद्धार जारी रहेकोले थप विवरण आउन बाँकी रहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img