spot_img

२ निर्वाचन अधिकृत हेरफेर

spot_img

काठमाडौं, निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्येनजर गर्दै खटाइएका दुई निर्वाचन अधिकृत हेरफेर गरेको छ।असोज ६ गतेदेखि लागूहुनेगरी इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा खटाइएका सर्वोच्च अदालतका उपसचिव देवेन्द्र ढकाललाई हटाइएको छ। उनको ठाउँमा राजकुमार दाहाललाई खटाएको छ।

यस्तै आयोगले बागलुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा अशोकराज रेग्मीलाई हटाएर बाबुराम पाण्डेलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ।दाहाल सर्वोच्च अदालतमा कार्यरत छन् भने पाण्डे जलस्रोत तथा सिंचाइ विभागमा छन् ।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img