spot_img

सुनको मूल्य तोला एक हजार रुपैयाँले घट्यो

spot_img

काठमाडौं, आइतबार फेरि सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । गत शुक्रबार एक हजार रुपैयाँले नै बढ्दै प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पुनः एक हजार रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँमा झरेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै घट्दै ९१ हजार ३०० रुपैयाँमा झरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने गत शुक्रबारको तुलनामा तोलामा ३० रुपैयाँले घट्दै एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img