spot_img

चट्याङ लागेर सुनसरीमा २ जनाको मृत्यु

spot_img

धरान, सुनसरीको देवानगन्ज गाउँपालिकामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।वर्षात‍्सँगै बुधबार परेको चट्याङ लागेर एक महिला र अर्का एक पुरुषको मृत्यु भएको हो ।

चट्याङ लागेर मृत्यु हुनेमा देवानगन्ज गाउँपालिका –१ कि ४५ वर्षीया रितादेवी यादव र वडा नम्बर–६ का उदिप चन्द्र यादवको मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु प्रसाद ढकालले जानकारी दिए । उनले शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img