spot_img

सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

spot_img

काठमाडौं, आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९३ हजार र तेजावी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबार दिन बिहीबार सुन तोलामा १ हजार २ सय रुपैयाँले बढेको थियो।बिहीबार सुन तोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img