spot_img

प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

spot_img

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। सामान्यतया सोमबार र बिहीबार बस्ने गरेको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री ओलीले आजै (आइतबार) लाई डाकेका हुन् ।

मध्यान्ह १२ बजे बालुवाटारमा बस्ने गरि बैठक डाकिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल समयलाई जानकारी दिए । भोलि सोमबार नियमित बैठक बस्ने समय हुँदा हुँदै एक दिनअघि आजै प्रधानमन्त्रीले आकस्मिक बैठक डाकेका हुन् । प्रधानमन्त्रीले केही अपरझट परेर नै बैठक डाकेको हुनसक्ने मन्त्रीहरुले बताएका छन् ।

मन्त्री हेरफेरको विषयमा नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ब्यापक छलफल भइराखेका बेला मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकिएको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img