spot_img

नेपालले गरे रौतहट १ मा उम्मेदवारी दर्ता

spot_img

काठमाडौं, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गरेका छन्।नेपालले आज निर्वाचन अधिकृत कार्यालय पुगेर मनोनयन दर्ता गरेका हुन्।

अध्यक्ष नेपालले मंसिर ४ मा हुने निर्वाचनका लागि रौतहट १ बाट वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गरेको बताएका छन्।२०७४ को चुनावमा नेपाल काठमाडौं २ बाट चुनाव जितेका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img