spot_img

अरिंगालले टोकेर मकवानपुरमा १ जनाको मृत्यु

spot_img

हेटौंडा, मकवानपुरको भीमफेदी गाउँपालिका–६ मा अरिंगालले चिलेर ६२ वर्षीय कृष्णबहादुर स्याङ्तानको मृत्यु भएको छ ।पारिबजार नजिकै कापडाडा जंगलमा गोरु चराउन गएका स्याङ्तानलाई बुधबार कालो अरिंगालले टोकेको थियो ।

उनको चितवनको बकुलहर अस्पतालमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img