spot_img

एमाले डाेल्पाले गर्याे १६ बुँदे घाेषणा पत्र सार्वजनिकःजिल्लाबाट सडक लुम्विनी,मुस्ताङ,जुम्ला जाेड्ने देखि शिक्षा,स्वास्थ्य,विद्युत,खानेपानी देखि हरेक क्षेत्रलाइ समेटिएकाे छ।

spot_img

डाेल्पा,नेकपा एमाले डाेल्पाले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि घाेषणा पत्र सार्वजनिक गरेकाे छ । घाेषणापत्रमा जिल्लाकाे समग्र सडक,पूर्वाधार,शिक्षा,स्वास्थ्य,खानेपानी,सिंचाइ र गाेरेटाेबाटाेसम्मलाइ ५ वर्षमा विकासकाे उच्च पदमा लैजाने उल्लेख छ। भेरी करिडाेरकाे पूर्णता,भेरी करिडाेर,जुफाल,माझफाल देखि लुम्विनि प्रदेशसम्म जाेड्ने,छार्का मुस्ताङ सडक,त्रिपुराकाेट जुम्ला सडक जाेड्ने मुख्य लक्ष राखिएकाे छ । संसदमा डाेल्पाली जनताकाे अावाज बुलन्द पार्ने लगाएतका मुख्य विषय समेत घाेषणा पत्रमा उल्लेख गरिएकाे छ। हेर्नुहाेस् घाेषणा पत्र जस्ताकाे तस्तैः

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img