spot_img

रेलवे कम्पनीमा १२९ कर्मचारीकाे माग, आवेदन ३२ हजारले दिए

spot_img

काठमाडौं,रेलवे कम्पनीमा जागिरको लागि ३२ हजार जनाले आवेदन दिएका छन्। १२९ कर्मचारी माग भएको ठाउँमा ३२ हजारको आवेदन परेको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनाएका हुन्। कम्पनीले आवेदकहरूको शैक्षिक योग्यताका आधारमा पहिलो चरणमा मेरिट लिस्ट प्रकाशन गर्ने र अन्तर्वार्तापछि अन्तिम नामावली प्रकाशन गर्ने छ।

रेलवे कम्पनीले २९ पदका लागि करारमा १२९ कर्मचारी माग गरेको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img