spot_img

उपल्लाे डाेल्पाका ३ गाउँपालिका जनताद्वारा मंसिर ४ मा हुने चुनावमा भाग नलिने घाेषणा,सबै राजनीतिक दलले उपेक्षा गरेकाे आराेप

spot_img

डाेल्पा,उपल्लाे डाेल्पामा ३ वडा गाउँपालिका डाेल्पाेबुद्द,छार्काताङसाेङ र शे फाेक्सुण्डाे गाउँपालिकाका जनताहरूकाे साझा संस्था डाेल्पाे जनजाति विकास केन्द्रले मंसिर ४ गते हुने चुनावमा भाग नलिने घाेषणा गरेकाे छ । संस्थाद्वारा शुक्रवार जारी विज्ञप्तीमा सबै राजनीतिक दलले उपल्लाे डाेल्पाकाे डाेल्पाे क्षेत्रलाइ उपेक्षा गरेर प्रत्यक्ष देखि समानुपालिकसम्मकाे उम्मेदवारी छनाेटमा विभेद गरेकाे जनाएकाे छ । संघ र प्रदेशमा समेत उपल्लाे डाेल्पाका नेताहरूले इच्छा व्यक्त गर्दा गर्दै काेहि कसैले पनि टिकट नदिनु घाेर भत्सना जनाएकाे विज्ञप्तीमा उल्लेख छ । अव चुनावमा सहभागि नहुने तर समग्र डाेल्पाे क्षेत्रका जनताकाे माग जुन दलकाे उम्मेदवारले प्रतिवद्दता जनाउँछ जनताले स्वस्फुर्त रूपमा राजनीतिक दल भनेर भाेट हाल्ने समेत विज्ञप्तीमा उल्लेख छ ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img