spot_img

लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा,एट्लेटिको मड्रिड बाहिरियो

spot_img

च्याम्पियन्स लिग फुटबलको समूह ‘ए’ मा लिभरपुल अन्तिम १६ मा प्रवेश गरेको छ । लिभरपुलले आयक्सलाई ३–० गोलले हरायो ।यो समूहबाट नेपोली १२ अंकसहित यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ५ खेलमा १२ अंक छ ।

समूह ‘बी’ मा क्लब ब्रुजले पोर्टोसँग ४–० गोलले पराजित भयो । यो समूहबाट १० अंक रहेको क्लब ब्रुज र ९ अंक रहेको पोर्टो अन्तिम १६ मा पुगेका छन् ।

लेभरकुसनसँग २÷२ गोलको बराबरी खेलेको एट्लेटिको मड्रिड बाहिरीएको छ । समूह ‘डी’ मा टोटेनहम र स्पोर्टिङले एक÷एक गोलको बराबरी खेलेका छन् । एजेन्सी 

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img