spot_img

‘मुन्द्रेको कमेडी क्लब’मा करिश्माको इन्ट्री

spot_img

काठमाडौं,सदबहार ब्युटी अभिनेत्री करिश्मा मानन्धर कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’मा देखिने भएकी छन् । अब प्रसारणमा आउने नयाँ भागबाट उनी शोमा देखिन लागेकी हुन् । शोमा उनी अध्यक्षको भूमिकामा देखिन लागेकी हुन् । जुन भूमिका यसअगाडि अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला देखिँदै आएकी थिइन् ।

करिश्माले ‘मुन्द्रेको कमेडी क्लब’ आफु देखिन लागेको जानकारी दिएकी छन् । जीतु नेपालको आग्रहमा आफू शोमा आबद्ध भएको बताएकी उनले ‘शो’ मा अध्यक्षको भूमिका आफ्ना लागि नौलो भएको बताएकी छन् । लकडाउनका कारण बन्द भएको यो सो फेरि सुरु हुन लागेको हो । नेपाल टेलिभिजनबाट प्रशारण हुने शो शनिबार र आइतबार गरेर ४ भाग छायाँकन भएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img