spot_img

श्रमिकको न्यूनतम तलब २५ हजार पुर्‍याइने

spot_img

काठमाडौं, नेकपा (एमाले)ले श्रमिकहरूको घोषणा पत्रमा न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पु¥याउने प्रतिबद्धता जनाएको छ।मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा यस्तो उल्लेख छ।

औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा समेटिने पनि घोषणा पत्रमा भनिएको छ।‘औपचारिक क्षेत्रका सवै र अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरू योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने छन्। श्रमिकहरूको न्यूनतम ज्याला मासिक २५ हजार पु¥याइनेछ,’ घोषणा पत्रमा लेखिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img