spot_img

चुनाव बिथोल्ने विप्लवको निर्णयपछि निर्वाचन आयोगका पदाधिकारी छलफलमा

spot_img

काठमाडौं, नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वले चुनाव विथोल्ने निर्णय गरेसँगै निर्वाचन आयोगका पदाधिकारी छलफलमा जुटेका छन् ।निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सुरक्षा निकायसँग गम्भीररुपमा छलफल भइरहेको बताए।बुधबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा थपलियाले भने, ‘यो विषयमा सुरक्षा निकायसँग गम्भीररुपमा छलफलमा जुटेका छौं ।

 तदनानुसार सुरक्षा योजनाको पुनरावलोकन गर्छौं । निर्वाचनको सन्दर्भमा आम सहमति हुन्छ भन्ने लागेको थियो । मलाई लाग्छ यो निर्वाचन विथोल्ने गरी कुनै गतिविधि हुनेछैनन् । ’विप्लव नेतृत्वको नेकपाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img