spot_img

मध्यराति ठमेलस्थित नाइट क्लबमा ओलीको इन्ट्री

spot_img

काठमाडौं, चुनावी अभियानमा व्यस्त रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार मध्यराति नाइटक्लब पुगेका छन्।ओली शुक्रबार मध्यराति १२ बजेतिर काठमाडौंको ठमेलमा रहेको एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबमा पुगेका हुन्।

एलओडी पुगेर ओलीले आफ्नो नाममा बनेको ¥याप गीतसमेत बजाउन लगाएका थिए। र, त्यहाँ रहेका ग्राहकहरू उनको नाममा बनेको गीतमा झुमेका थिए।मंसिर ४ नजिकिएसँगै नेताहरूले जनलहर आफ्नो पक्षमा पार्न विभिन्न गतिविधिहरू गरिरहेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img