spot_img

आज कोटेश्वरमा सत्ता गठबन्धनले चुनावी सभा गर्दै

spot_img

काठमाडौं,सत्ता गठबन्धनले आज काठमाडौंको कोटेश्वरमा चुनावी सभा गर्ने भएका छन्।काठमाडौं क्षेत्र नम्बर २ निर्वाचन परिचालन समितिको आयोजनामा आज दिउँसो २ बजे हुने सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका महामन्त्री गगन थापा लगायतले सम्बोधन गर्ने तय भएको छ।

सत्ता गठबन्धनबाट काठमाडौं २ मा पूर्वसभामुख ओनसरी घर्ती प्रतिनिधि सभा उम्मेदवार छिन्।साथै प्रदेश सभा क्षेत्र (क) मा कांग्रेसका ध्रुव केसी र (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुयाल उम्मेदवार छन्।आज मध्यरातदेखि मौन अवधि सुरू हुने भएकोले सत्ता गठबन्धनको यो अन्तिम चुनावी सभा हो। मौन अवधिमा चुनावी प्रचार गर्न पाइँदैन।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img