spot_img

बालकुमारीबाट लागुऔषधसहित २ जना पक्राउ

spot_img

काठमाडौं,काठमाडौं महानगरपालिका–३२ कोटेश्‍वर बालकुमारीबाट लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले जाँच गर्ने क्रममा लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–७ बस्ने ३६ वर्षीय प्रज्वल देउला र अर्का एकजना रहेका छन्।उनीहरुको साथबाट नाइट्राभेट १ सय ३९ ट्याब्लेट, डाइजेपाम ६ सय ६५ एम्पुल, नुफिन ७ सय १६ एम्पुल, फेनारगन ८ सय ५२ एम्पुल, एकथान स्कुटर, ५ थान मोबाइल र ९२ हजार बढि नगद बरामद गरेको प्रहरीले जनाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img