spot_img

चुनावकाे सबै तयारी पूरा, निर्वाचन आयोग

spot_img

काठमाडौं, निर्वाचन आयोगले चुनावको सबै तयारी पूरा भएको जनाएको छ। आयोगले बिहीबार गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेश कुमार थपलियाले चुनावको सबै तयारी पूरा भएको बताएका हुन्।एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले १० हजार ८ सय ९२ मतदान स्थलबाट मतदान गर्ने बताए।

देशभर २२ हजार २२७ मतदान केन्द्र तोकिएका छन्। आयोगले अस्थायी मतदाता नामावली समेत तयार पारेको उनले बताए। करिव ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्ने बताए।प्रतिनिधिसभा प्रत्यक्षतर्फ २ हजार ५ सय १२ जना चुनावी मैदानमा भिड्दैछन्। आज बिहीबार राती १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न पाइने छैन।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img