spot_img

गगन थापाले मैतिदेवी केन्द्रबाट गरे मतदान

spot_img

काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतदान गरेका छन् । थापाले मैतीदेवी मन्दीरको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

थापाले लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव आवधिक निर्वाचनमा अधिकतम सहभागिताले मात्र दल र समग्र मुलुकले खोजेको परिवर्तन सम्भव हुने बताए ।विवेकपूर्ण निर्णयमा विश्वस्त हुँदै उत्सवमा उत्साहपूर्वक सहभागी हुन अनुरोध गरे ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img