spot_img

के तपाइ काेराेना संक्रमित हुनुहुन्छ,बाहिर हिँडडुल गरे हुनसक्छ जेल सजाय !

spot_img

काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भएका व्यक्तिहरुलाई घर बाहिर हिँडडुल नगर्न अनुरोध गरेको छ । कोरोना संक्रमितहरू हिँडडुल गरेको पाइएमा कानुनअनुसार कारबाही हुने मन्त्रालयले चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना लक्षण नभएका धेरैजना बाहिर निस्केर हेलचक्रयाँइ गरेको पाइएकाले कारबाही हुन सक्ने बताए ।

डा गौतमले दसैं, तिहारमा भीडभाड नगर्न र भएकै कपडा तथा सामान प्रयोग गरी घरकै सदस्य मिलेर दसैं मनाउन र अनलाइन वा फोनबाट नै यो वर्षको दसैं, तिहारको आशीर्वाद लिन आग्रह गरे । संक्रामक रोग ऐन २०२० अनुसार नियम उल्लंघन गरेको पाइएमा ६ महिना जेल वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img