spot_img

ललितपुर क्षेत्र नं २ मा एमालेलाई अग्रता

spot_img

ललितपुर, ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेले अग्रता लिएको छ।अहिलेसम्म ४ हजार ७ सय ८८ मतगणना भएको निर्वाचन अधिकृत दिपशिखा मुनाकमीले  बताइन्।

त्यसमध्ये नेकपा (एमाले) का प्रेमबहादुर महर्जनले १ हजार ३ सय १७ मत ल्याएका छन्।नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले ७ सय ७७, हाम्रो नेपाली पार्टीका सुदिन शाक्य८ले ८ सय ९७ र राप्रपका रघुवर थापाले ६ सय ७६ मत ल्याएका छन्।मतगणना जारी छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img