spot_img

चितवन– २ मा १ बजेदेखि मतगणना सुरु हुने

spot_img

चितवन, चितवन–२ को मतगणना सोमबार दिउँसो १ बजेबाट सुरु हुने भएको छ । सोमबार बिहान बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको चितवन–२ का मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने उम्मेदवार रहेका कारण चर्चामा छ । यहाँ सत्तारूढ गठबन्धनले कांग्रेसका उमेश श्रेष्ठ र एमालेले कृष्णभक्त पोखरेललाई उठाएको छ । चितवनका १ र ३ नम्बर क्षेत्रमा पनि गणना सुरू भएको छैन ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img