spot_img

रचना रिमाल र प्रविन बेडवालको स्वरमा बिमल डाँगीको ‘हाम्रो माया चर्कियको’गीतले युटुबमा तहल्का पिट्दै

spot_img

काठमाडौं, हाम्रोमाया चर्किएको एैनासरी नफुटोस,पिरतीको साईनो हाम्रो कैल्यै नछुटोस.. रचना रिमाल र प्रबिन बेडवालको स्वर रहेको गीत ‘हाम्रो माया चर्कियको‘ बजारमा सार्वजनिक भएको छ। निकै मधुर शैलिमा गाइएको यो गीतको शब्द पनि उत्तिकै उत्कृष्ट रहेको छ।जादुमय स्वरकी धनी रचना ( जो नेपाल नेपाल आइडलकै प्रतियोगी हुन ) ले प्रबिन लाई साथ दिएकी छिन। रचना आहिलेकी चलेकी गायिका हुन् ।

बिमल डाँगीको शब्द,सङ्गीत तथा बिबी अनुरागीको सङ्गीत संयोजन रहेको उक्त गीत ‘ हाम्रो माया चर्कियको ‘’ को भिडियो सार्वजनिक भएको छ। गायक तथा संगीतकार बिमल डाँगीकै आफ्नै यूटुब च्यानलबाट सार्वजनिक भएको उक्त गीतको भिडियोलाई दर्शक तथा श्रोताको मन जित्ने आशा लिएको गीतका गायकर गायिका बताउछन।उक्त गीतलाई श्याम श्वेत रसाइलीले मिक्सिङ गरेका हुन ।

हाम्रो माया चर्किएको गीतलाई पछील्लो पुस्ताको आवाजमा रेकर्ड गरिएको हो यो भन्दा पहिले यस गीतलाई चर्चित गायक कृष्णभक्त राई र चर्चित गायिका सपना श्री ले गाएका हुन। उदिराम खड्काको निर्देशन तथा मिराज अर्यालको छायान्कन तथा सम्पादन रहेको गीतको भिडियोमा रचना र प्रबिन लाई देख्न सकिन्छ ।

भिडियो लाई शुक्रबार च्यानल बाट सार्वजनिक गरिएको हो।

गीतको भिडियो

 

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img