spot_img

काठमाडौं ४ मा थापाको अग्रता कायमै

spot_img

काठमाडौं, काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता कायमै राखेका छन्।अहिलेसम्म थापाले १३५७ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले ९४७ मत ल्याएका छन्।गगन ४१० मतसहित अग्रता कायमै राखेका छन्।

बूढानिलकण्ठ वडा नम्बर १ र २ को मत गणना गरिएको हो।यहाँ राप्रपाले १३३, स्वतन्त्र खुकुरी चिन्ह ५४ र लौरो चिन्हबाट ४३ मत आएको छ। अन्यत्रको गणना जारी छ। अहिलेसम्म २७०५ मत गनिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img