spot_img

चितवन क्षेत्र नं १ को मतगणना सुरु

spot_img

चितवन, चितवन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ ।तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नम्बर १ को मतगणना सुरु गरिएको हो । पूर्वी चितवनको खैरहनी माध्यमिक विद्यालयमा गणना गर्न थालिएको र योसँगै चार ठाउँमा मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बिहान ११ बजे मतगणना सुरु गर्ने भनिए पनि केही ढिला गणना सुरु भएको हो ।यसैबीच चितवन क्षेत्र नं २ र ३ मा पनि मतगणना गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभएको छ ।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img