रौतहट, रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिनुभएको छ ।रौतहटको सरदमुकाम गौरको वडा नम्बर १ को एक हजार चार सय ९४ मत गन्दा उहाँले सात सय २९ मत प्राप्त गर्नुभएको हो ।
नेकपा एमालेका अजय गुप्ताले नेपाललाई पछ्याइ रहनुभएको छ । गुप्ताले छ सय ५४ मत प्राप्त गर्नुभएको छ ।