spot_img

जुम्लामा शाहीको गौतमसँग फराकिलो मतान्तर

spot_img

सुर्खेत, जुम्लामा प्रतिनिधि सभातर्फ राप्रपाका ज्ञानेन्द्र शाहीले सुरुआती अग्रता कायमै राखेका छन्। हालसम्म ६ हजार ९२७ मत गन्दा राप्रपाका शाहीले ४ हजार ९१ मत ल्याएका छन्।

उनी गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुवँरभन्दा २ हजार ६४२ मतले अगाडि छन्। गोमाले १ हजार ४४९ मत पाएकी छन्।नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ७९८ मत पाएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img