spot_img

काठमाडाैँ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई अग्रता, ओनसरी दोस्रो स्थानमा

spot_img

काठमाडाैँ,  काठमाडाैँ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई अग्रता छ ।पछिल्लो मत परिणाम अनुसार यो पार्टीकी सोबिता गौतमले २ हजार ८ सय मत पाउनु भएको छ । माओवादी केन्द्रकी ओनसरी घर्ती दोस्रो स्थानमा हुनुुहुन्छ ।

उहाँले १ हजार ९ सय ६३ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी कान्तीदेवी पोखरेलले १ हजार ९ सय मत ल्याउनु भएको छ । यस्तै, एमालेका मणिराम फुयालले १ हजार ८ सय २ मत पाउनु भएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img