spot_img

भक्तपुर–२ मा थापा र बस्नेतबीच झन्डै १३ सयको मतान्तर

spot_img

काठमाडौं,भक्तपुर क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता कायमै राखेका छन्।उनले १२ हजार ५३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतले १० हजार ७६२ मत ल्याएका छन्।

अघिल्लो निर्वाचनमा भने यो क्षेत्रमा एमालेका बस्नेत निर्वाचित भएका थिए। यसपालि भने यो क्षेत्रमा प्रतिस्पर्धा रोचक बन्दै गएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img