spot_img

चितवन – २ मा लामिछाने पहिलोमा उक्लिँदा एमालेका पोखरेल उछिट्टिएर तेस्रोमा

spot_img

चितवन, चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पहिलो स्थानमा उक्लिएका छन् । पछिल्लो मत परिणाम अनुसार रविले ३ हजार ९४९ मत पाएका छन् । त्यस्तै दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठ छन् ।

उनले ३ हजार १७७ मत पाएका छन् । तेस्रोमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल छन् । उनले २ हजार ७१२ मत पाएका छन् ।पोखरेल सुरुवाती चरणमा पहिलो स्थानमा थिए । त्यस्तै रवि तेस्रो स्थानमा थिए । शहरी क्षेत्रको मत गणना गर्दा रविलाई अत्याधिक मत प्राप्त भइरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img