spot_img

गुल्मीको क्षेत्र नम्बर २ मा रामकुमारी झाँक्रीभन्दा गोकर्ण विष्ट १९ सय मतले अगाडि

spot_img

गुल्मी,  गुल्मीको क्षेत्र नम्बर २ मा एमालेको अग्रता कायमै छ ।पछिल्लो मत परिणाम अनुसार एमालेका गोकर्ण विष्टले ८ हजार ७७ मत पाउनु भएको छ ।

उहाँका प्रतिस्पर्धी एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ६ हजार १ सय ७६ मत पाउनु भएको छ । झाँक्री विष्टभन्दा १ हजार ९ सय १ मते पछि हुनुहुन्छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img