spot_img

डोटीमा मतान्तर बढाउँदै प्रेम आले

spot_img

डोटी,  डोटीमा लोकतान्त्रिक वाम गठबन्धनतर्फबाट नेकपा एकीकृत समाजवादी प्रेमबहादुर आलेमगरले मतान्तर बढाउँदै लगेका छन् । ७ हजार २ सय ४७ मत गणना हुँदा आलेमगरले ४ हजार ४९ मत पाएका छन् ।उनका प्रतिस्पर्धी नेकपा एमालेकी गौरीकुमारी ओलीले २ हजार ३ सय ९२ मत पाएकी छन् । यी दुईबीचको अन्तर एक हजार ७ सय ४ मतको अन्तर रहेको छ ।

पूर्वमन्त्रीसमेत रहेका आलेमगरको यो चौथोपटकको चुनावी प्रतिस्पर्धा हो । एक निर्वाचनमात्र हारेका आलेमगर तेस्रोपटक दाउ मार्ने तयारीमा छन् भने नेकपा एमालेकी गौरीकुमारी ओली ०७० सालमा समानुपातिकतर्फबाट संविधानसभा सदस्यमा मनोनयन भएकी थिइन् । डोटीमा ६४ हजार ५८ मत खसेको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img