spot_img

रौतहट १ मा माधवकुमार नेपाल ६ सय ८४ मतले अघि

spot_img

काठमाडाैँ, रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अग्रता छ ।

पछिल्लो मत परिणामअनुसार नेपालले ८ हजार २ सय १५ मत पाउनुभएको छ । नेपाललाई एमालेका अजय गुप्ताले पछ्याइरहनु भएको छ ।एमालेका गुप्ताले ७ हजार ५ सय ३१ मत ल्याउनुभएको छ । उहाँहरूबीच ६ सय ८४ मतको अन्तर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img