spot_img

दाङ ३ मा एमालेकी कोमलभन्दा कांग्रेसका दीपक ७ सयभन्दा धेरै मतले अगाडि

spot_img

दाङ, दाङको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई ७ सयभन्दा धेरै मतले पछि पार्नुभएको छ ।

पछिल्लो विवरणअनुसार कांग्रेसका गिरीले ४ हजार ८ सय ८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी वलीले ४ हजार ८३ मत प्राप्त गर्नुभएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img