spot_img

रोल्पामा माओवादीका वर्षमान पुनको अग्रता कायमै

spot_img

रोल्पा, रोल्पामा माओवादी केन्द्रका वर्षमान पुनले अग्रता कायमै राख्नुभएको छ ।१३ हजार १६१ मतगणना हुँदा पुन ७ हजार ९ सय ९७ मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई एमालेका उम्मेदवार पूर्ण बुढामगरले ३ हजार १७३ मतसहित पछ्याइरहनुभएको छ । राप्रपाका लीला राउतले ५५० मत पाउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रामबहादुर क्षेत्रीले २८९ र मजदुर किसान पार्टीका नातिभाइ ह्याम्बोले २४२ मत प्राप्त गर्नुभएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img