spot_img

चितवन २ मा लामिछाने १२ सय बढी मतले अगाडी

spot_img

चितवन, चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले १२ सय ५१ मतको अग्रता लिएका छन्। उनले ५५ सय ४२ मत प्राप्त गर्दा एमालेका कृष्णभक्त पोखरेलले ४१ सय ९१ मत ल्याएका छन्। यस्तै, कांग्रेसका उमेश श्रेष्ठले ३७ सय २२ मत प्राप्त गरेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img