spot_img

ललितपुर–२ ‘ख’: कांग्रेसका रामकृष्ण चित्रकार निर्वाचित

spot_img

काठमाडौं, ललितपुर क्षेत्र नम्बर २ ख को प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकार निर्वाचित भएका छन् । चित्रकार ६ हजार ९९५ मत ल्याएर निर्वाचित भएका हुन् ।

चित्रकारका निकटतम प्रतिस्पर्धी एमालेका ज्ञानेन्द्र शाक्यले ६ हजार ८ सय ३२ मत पाएका छन् । तेस्रोमा हाम्रो नेपाल पार्टीका मंगलकृष्ण श्रेष्ठले ५ हजार ९५४ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

यसअघि ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका प्रेमकृष्ण महर्जन निर्वाचित भइसकेका छन् भने २ ‘क’मा एमालेकै रामेश्वर श्रेष्ठ निर्वाचित भएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img