spot_img

प्युठानमा एमालेका सूर्य थापा २८ सय ४९ मतले अगाडि

spot_img

प्युठान, प्युठानको प्रतिनिधि सभाको मतगणना चलिरहँदा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।पछिल्लो मत परिणामअनुसार एमालेका उम्मेदवार सूर्य थापाले १० हजार ३१ मत ल्याएर अग्रता लिइ रहनुभको छ ।

थापालाई सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेलले ७ हजार १ सय ८२ मतसहित पछ्याइ रहनुभएको छ । थापा र पौडेलबीचको मतको अन्तर २ हजार ८ सय ४९ रहेको छ ।नौबहिनि गाउँपालिका र सरुमारानी गाउँपालिकाको मतगणना सम्पन्न हुँदासम्म एमालेले अग्रता कायमै राखेको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img