spot_img

रुकुमपश्चिम,जनार्दन शर्मा ५३६१ मतसहित अग्रस्थानमा

spot_img

रुकुम पश्चिम,रुकुम पश्चिमबाट उम्मेदवारी दिएका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले पाँच हजार तीन सय ६१ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार नन्दराम देवकोटाले दुई हजार दुई सय ८ मत ल्याएका छन् । त्यस्तै राप्रकाका दिपककुमार मल्लले दुई सय एक मत ल्याएका छन् ।

त्यस्तै सुर्यमुखी चिन्हबाट उठेका तारक केसीले ४८४, कुखुराको भाले चिन्हबाट उठेका हरिबहादुर पुन १७ र क्रस खुकुरी चिन्हबाट उठेका राजन पाण्डेले १४ ले मत ल्याएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img